2005-08-08 - incident - Kalikot district २०६२-०४-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16561 अभिलेखालय सि. नं.: NCA-16561

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.406
  • अ. नं.9
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:पिली सेनाको वेस क्याम्प
  • पीडित विवरण
  • पीडितको नाम:जयराम अधिकारी
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:6
  • टोल:कार्की गाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:6
  • टोल:कार्की गाँउ
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री जंग गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशंकरप्रसाद अधिकारी
  • आमाको नाम:सुमिता अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भक्तपु
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुडाल गाविस-६ कार्कीगाउँ घर भई श्री जंग गणमा कार्यरत प्यूठ २५ वर्षीय जयराम अधिकारीको ०६२ साउन २४ गते कालीकोट जिल्लाको दाहाफतगाउँ गाविसस्थित पिलीमा रहेको सेनाको बेस क्याम्पमाथि माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु भयो। उक्त घटनामा ६३ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने ४५ जना सुरक्षाकर्मी घाइते भएका थिए भने २६ माओवादीको मृत्यु र ५५ माओवादी घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री