2005-08-08 - incident - Kalikot district २०६२-०४-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16551 अभिलेखालय सि. नं.: NCA-16551

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5637
  • अ. नं.230
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:होमबहादुर पराजुली
  • जन्म मिति:
  • साल:2027
  • महिना:12
  • गते:24
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:आरूपोखरी
  • वार्ड नं.:5
  • टोल:सिस्नेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री जंग गण
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडम्मरबहादुर पराजुली
  • आमाको नाम:देउकुमारी पराजुली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रिलिकाकुमारी पराजुली
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2062-04-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आरुपोखरी गाविस-५ निवासी श्रीजंग गणमा कार्यरत ३५ बर्षीय जमदार होमबहादुर पराजुलीको कालीकोट जिल्लाको दाहाफटगाउँ गाविसस्थित पिलीमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी ०६२ साउन २४ गते मृत्यु भएको थियो। उनको लासको सैनिक अस्पताल छाउनीमा पोष्टमार्टम गरी परिवारलाई बुझाईएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री