2005-08-08 - incident - Kalikot district २०६२-०४-२४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16563 अभिलेखालय सि. नं.: NCA-16563

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11523
  • अ. नं.135
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:पिलि
  • पीडित विवरण
  • पीडितको नाम:जयप्रकाश राई
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:8
  • टोल:खुतुम्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनन्दबक्स गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरेन्द्रकुमार राई
  • आमाको नाम:विष्णुकुमारी राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-24
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गावि-८ खुतुम्वा िनवासी नन्दबक्स गणमा कार्यरत सिपाही २१ वर्षीय जयप्रकाश राईलाई २०६२ साउन २४ गते कालीकोट जिल्लाको पिलि भन्ने ठाउँमा विकास निर्माण कार्यको सुरक्षार्थ ड्यूटीको समयमा माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री