2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16515 अभिलेखालय सि. नं.: NCA-16515
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1446
- अ. नं.38
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पीली वेसक्याम्प
- पीडित विवरण
- पीडितको नाम:सुरथ कार्की
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:27
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:4
- टोल:एकान्तकुना
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:4
- टोल:एकान्तकुना
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामबमबहादुर कार्की
- आमाको नाम:जमुना कार्की
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:आर्मी अस्पताल छाउनी
- मिति:2062-04-24
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर उमनप-४ एकान्तकुना निवासी नेपाली सेनाका अमल्दार ३१ वर्षीय सुरथ कार्कीको ०६२ साउन २३ गते कालिकोट जिल्लाको दाहाफतगाउँ गाविस-८ पीलीस्थित पीलीवेसक्याम्पमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।