2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16510 अभिलेखालय सि. नं.: NCA-16510
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2557
- अ. नं.86
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिली
- पीडित विवरण
- पीडितको नाम:शरद अवस्थी (लोकेश)
- जन्म मिति:
- साल:2037
- महिना:07
- गते:20
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:9
- टोल:कोखेत
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:शंकरपुर
- वार्ड नं.:9
- टोल:कोखेत
- लिङ्ग:पुरुष
- थर:अवस्थी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, बटालियन कमिसार, सेती महाकाली राज्य समिति क्षेत्रीय सदस्य
- बाबुको नामदेव दत्त अवस्थी
- आमाको नाम:लक्ष्मी देवी अवस्थी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-९ कोखेतका माओवादी लडाकुका बटालिएन कमिसार २५ वर्षीय शरद अवस्थी (लोकेश) को कालिकोट जिल्लाको दाहाफतगाउँ-८ पिलीमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा २०६२ साउन २३ गते गोली लागी घटनास्थलमा मृत्यु भयो।