2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16484 अभिलेखालय सि. नं.: NCA-16484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9026
  • अ. नं.28
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार खड्का
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:12
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:9
  • टोल:बाउन
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:विजुलीकोट
  • वार्ड नं.:9
  • टोल:बाउन
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर खड्का
  • आमाको नाम:सीता खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-23
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजुलीकोट गाविस-९ का २४ वर्षीय रामकुमार खड्का ०६२ साउन २३ गते राती कालीकोट जिल्लामा माओवादीसँग भएको भिडन्तमा मारिए। नेपाली सेनाको जवानमा कार्यरत खड्का दोहोरो भिडन्त हुँदा माओवादीले हानेको गोली लागी मृत्यु भएको थियो। उनको वीरेन्द्र सैनिक अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई शव जिम्मा लगाइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री