2005-08-07 - incident - Kalikot district २०६२-०४-२३ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16526 अभिलेखालय सि. नं.: NCA-16526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10317
  • अ. नं.78
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:पिली
  • पीडित विवरण
  • पीडितको नाम:वेदप्रसाद न्यौपाने
  • जन्म मिति:
  • साल:2040
  • महिना:04
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रप्रसाद न्यौपाने
  • आमाको नाम:सीता न्यौपाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-23
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2062-04-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाकोट गाविस-३ का २२ वर्षीय वेदप्रसाद न्यौपानेलाई ०६२ साउन २३ गते माओवादीले भिडन्तको क्रममा गोली हानी कालिकोट जिल्लाको पिलीमा हत्या गरे। उनि नेपाली सेनामा कार्यरत थिए। उनि बाटो वनाउने काममा खटिएको वेला आक्रमण गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री