2005-08-05 - incident - Ramechhap district २०६२-०४-२१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16466 अभिलेखालय सि. नं.: NCA-16466

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10291
  • अ. नं.21
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • टोलको नाम:जुरपाउँ
  • पीडित विवरण
  • पीडितको नाम:शंकर बुढाथोकी
  • जन्म मिति:
  • साल:2029
  • महिना:02
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • टोल:भोर्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • टोल:भोर्ले
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीना बुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गेलु
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइगेलु गाविस-१ भोर्लेका शंकर बुढाथोकी ०६२ साउन २१ गते दिउँसो आफ्नै गाउँको जुरपाउँबाट घर फर्कने क्रमम बीच बाटोबाट नै बेपत्ता भए। उनलाई माओवादीले बेपत्ता पारेको आशंका परिवारका सदस्यहरुले गरेका छन्। उनको अवस्था हालसम्म सार्जजनिक हुन सकेको छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री