2005-08-04 - incident - Morang district २०६२-०४-२० - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16456 अभिलेखालय सि. नं.: NCA-16456

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9045
  • अ. नं.8
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:8
  • टोलको नाम:मंगलवारे
  • पीडित विवरण
  • पीडितको नाम:दुलारचन्द यादव
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:महादेवा
  • वार्ड नं.:3
  • टोल:चौकी घाट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:वाइ सी एल
  • बाबुको नामनमीना यादव
  • आमाको नाम:कलावती यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जसमतीया यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • न्युरो अस्पताल बिराटनगर
  • उपचार मिति 2062-04-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टा काट्नु पर्छ र अब हिड्न अरूको सहारा लिनुपर्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माहादेवा गाविस-३ निवासी वाईसीएल कार्यकर्ता २८ वर्षीय दुलारचन्द यादव ०६२ साउन २० गते पथरीमा सेनाको घेराउमा परी भाग्न खोज्दा पछाडिबाट सेनाले गोली हानी गम्भीर घाइते बनाएका थिए। पीडितको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भयो। पीडित एउटा खुट्टा बैशाखीको साहाराले हिड्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री