2005-08-01 - incident - Kavre district २०६२-०४-१७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16447 अभिलेखालय सि. नं.: NCA-16447

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4554
  • अ. नं.13
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:1
  • टोलको नाम:भिमसेनस्थान
  • पीडित विवरण
  • पीडितको नाम:सन्तु श्रेष्ठ (पुतुवार)
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:10
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:1
  • टोल:वकुटोल (धसिला)
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:1
  • टोल:वकुटोल (धसिला)
  • लिङ्ग:महिला
  • थर:पुतुवार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामतुयुचा राजवाहक
  • आमाको नाम:पुनमाया राजबाहक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छा पुतुवार
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-17
  • समय:00:06:15 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनेपा नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2062-04-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनेपा नपा १ भीमसेनस्थानस्थित राजु श्रेष्ठको पसलमा चिया खाइरहेका माओवादी कार्यकर्ताले बोकेको बम २०६२ साउन १७ गते साँझ विस्फोट हुदा पसलधनी सन्तु श्रेष्ठको मृत्यु भयो। श्रेष्ठको काठमाण्डौंस्थित शिक्षण अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो। बनको बनेपास्थित शिरमेमोरियल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं लगियो। भीमसेनस्थानमा रहेको टिनले बारेको एक होटलमा माओवादीले बम विस्फोट गराउँदा पसलको सामान छरपस्ट भयो। सन्तु सामान्य किरानापसल गरेर जीविकोपार्जन गर्थिन्। जनमुत्ति सेना नेपाल बेथान स्मृति पाँचौ विगेडको १३ औ बटालियनको २०६२ साउन २९ गते प्रकाशित विज्ञप्तीमा विस्फोटमा धनजनको क्षाति भएकोमा माफी मागिएको छ। बनेपाको कारबाही सफल पार्न गोप्य ढङ्गले अगाडि बढिरहेको बेला प्राविधिक त्रुटिवश समय अगावै बनेपाको सानो होटलमा टाइमबम विस्फोट भइ स्थानीय महिला सन्तु श्रेष्ठको मृत्यु भएको घटनामा दु:ख लागेको छ विज्ञप्तीमा भनिएको छ। विज्ञप्तीमा हाम्रा एकजना योद्धा समेत सामान्य घाइते हुनेगरी भएको विस्फोटबाट हुनपुगेको धनजनको क्षतिप्रति क्षमायाचना गर्दै यसलाई हाम्रो नियतसँग नजोडी विशुद्ध प्राविधिक दुर्घटनाका रूपमा बुझिदीन जनसमुदायमा हार्दिक अपिल गर्दछौँ भनिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री