2005-08-01 - incident - Banke district २०६२-०४-१७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-16444 अभिलेखालय सि. नं.: NCA-16444

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8778
  • अ. नं.317
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • टोलको नाम:सिधनियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:माधवप्रसाद यादव
  • जन्म मिति:
  • साल:2021
  • महिना:06
  • गते:14
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:8
  • टोल:कम्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:17
  • टोल:शान्तिपुर
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सदस्य
  • बाबुको नामस्व जोगिलाल यादव
  • आमाको नाम:छेदना यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णवती यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-१३ जिल्ला प्रसासन कार्यालय अगाडि
  • मिति 2062-04-18
  • पुनस्थापित भएको भए मिति2062-10-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-17
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2062-04-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके फत्तेपुर सिधिनियाघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला काम्दी गाविस-८ निवासी ४१ वर्षीय माधवप्रसाद यादवलाई ०६२ साउन १७ गते राती ४ बजे घरमा सुतेको अवस्थामा हतियार सहित १३/१४ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले एकछिन काम छ जाँउ भनी अपहरण गरेर सोही दिन बिहान ६ बजे फत्तेपुर गाविस-९ सिधिनियाघाट नजिक पुर्याई धारिलो हतियारले हात खुट्टा काटेर हत्या गरे। लास सिधनिया घाट नजिक फालेको अवस्थामा ०६२ साउन १८ गते घर परिवारले फेला पारेका थिए। माओवादीहरुले उनका बुबा जोगीलाल यादवलाई यस अघि ०५९ पुस २३ गते हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री