2005-07-31 - incident - Arghakhanchi district २०६२-०४-१६ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-16440 अभिलेखालय सि. नं.: NCA-16440

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10213
  • अ. नं.2
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:4
  • टोलको नाम:मखात
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल श्रेष्ठ
  • जन्म मिति:
  • साल:2032
  • महिना:07
  • गते:18
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:डिभर्ना
  • वार्ड नं.:7
  • टोल:ठुटी पिपल
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:डिभर्ना
  • वार्ड नं.:7
  • टोल:ठुटी पिपल
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला हुलाक कार्यालय
  • पद:हुलाकी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलीलबहादुर श्रेष्ठ
  • आमाको नाम:तिलकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट सरकारबाट
  • कति रकम बराबर (रु)200000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग आँखा
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल भ‍ैरहवा
  • उपचार मिति 2062-04-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • एउटा आँखा पूर्ण रुपमा खराब भइ देख्न नसक्ने र एउटाले हलका रुपमा मात्र काम गर्ने भएकोले घाममा धेरै बस्न नहुने बेला-बेलामा अौषधी उपचार गरिरहनु पर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डिभर्ना गाविस-७ ठुटी पिपल निवासी जिल्ला हुलाक कार्यालयमा हुलाकीको रुपमा कार्यरत ३० वर्षीय गोपाल श्रेष्ठको नेकपा माओवादीले खन गाविस-४ मखातमा राखेको बम विष्फोटनमा परी ०६२ साउन १६ गते घाइते भए। उनको भैरहवास्थित शिक्षण अस्पतालमा उपचार भयो। पीडित श्रेष्ठको एउटा आँखाले काम गर्न सक्दैन भने अर्को आँखाले सामान्य मात्र काम गर्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री