2005-07-30 - incident - Kaski district २०६२-०४-१५ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-16437 अभिलेखालय सि. नं.: NCA-16437

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11347
  • अ. नं.211
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:11
  • टोलको नाम:एकले
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्र बस्नेत
  • जन्म मिति:
  • साल:2017
  • महिना:10
  • गते:04
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सालु
  • वार्ड नं.:1
  • टोल:भञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामविजयपुर वाहिनी, कास्की
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर बस्नेत
  • आमाको नाम:मण्डलकुमारी बस्नेत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-15
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सालु गाविस-१ घरभई कास्की जिल्लाको लेखनाथ नगरपालिकामा परिवारसहित बस्दै आएका विजयपुर वाहिनीका सैनिक नरेन्द्र बस्नेतलाई ०६२ साउन १५ गते विदामा घर गएको बेला लेखनाथ नपाको एक्लेढुंगाबाट राती माओवादीहरुले अपहरण गरी गोली हानी हत्या गरे। उनकी पत्नी र छोराछोरी रामेछापमा नभएकाले थप विवरण खुलेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री