2005-07-28 - incident - Saptari district २०६२-०४-१३ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-16434 अभिलेखालय सि. नं.: NCA-16434

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9407
  • अ. नं.37
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:खोक्सर परवाह
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सिम्रीत सरदार
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:मोहनपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:मोहनपुर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बातर
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुवी सरदार
  • आमाको नाम:भुतीदेवी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बच्चादेवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:खोक्सर परवाह
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2062-04-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहनपुर १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घरमा सुतिरहेका मोहनपुर गाविस १ का सिम्रित सरदारलाई ०६२ साउन १३ गते माओवादीको एक समुहले अपहरणा गरी स्वयम्भुनाथ गाविसको भिडिया भन्ने ठाँउमा लगि धारिलो हतियारले घाँटी रेटेर हत्या गरे। सरदारको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। शवको सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री