2005-07-24 - incident - Jumla district २०६२-०४-०९ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-16425 अभिलेखालय सि. नं.: NCA-16425

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९०
  • पीडितको नाम र थर:सूर्य बुढा
  • ठेगाना:जुम्ला जिल्ला कालिकाखतेु गाविस वडा नं.- ३ तल्लो कुदु
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जुम्ला जिल्ला कालिकाखेतु गाविस वडा नं.- ३ तल्लो कदुु बस्ने सर्यूबुढाको मृत्यु भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार मिति २०६२ साउन ९ गते सरकारी सुरक्षाफौज र नेकपा (माओवादी) सेनाका लडाकुहरूबीच दोहोरो गोली हानाहान हुँदा मेल्तुली भन्ने स्थानमा आफ्नै गोठ नजिकै गोली लागी निज सूर्य बुढाको तत्कालै घटनास्थलमा मृत्यु भएको पाइयो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यसबाट निजकोबाँच्न पाउने अधिकार उल्लङ्घन भएको पाइयो। अत: पीडितकी आमालाई रु. ३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/१७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. ९०६ सरंक्षण २८ मिति २०६६/८/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री