2005-07-23 - incident - Dang district २०६२-०४-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-16423 अभिलेखालय सि. नं.: NCA-16423
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10818
- अ. नं.414
- घटना भएको जिल्ला:दाङ
- गाविस:फुलवारी
- वार्ड नं.:8
- टोलको नाम:सिमलखुट्टी
- पीडित विवरण
- पीडितको नाम:नेत्रलाल महतरा
- जन्म मिति:
- साल:2030
- महिना:03
- गते:18
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:फुलवारी
- वार्ड नं.:8
- टोल:सिमलखुट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदलबहादुर महतरा
- आमाको नाम:ध्वापति महतरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रिपा महतरा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:फुलवारी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला फुलबारी गाविस-८ सिमलखुट्टी निवासी ३२ वर्षीय नेत्रलाल महतरालाई २०६२ साउन ८ गते तुल्सीपुरबाट गएको शाही नेपाली सेनाले गाँउकै पूर्वतिर पर्ने सामजखुट्टीमा गोली हानी हत्या गरे। पीडित एनेकपा माओवादीका कार्यकर्ता थिए।