2005-07-23 - incident - Banke district २०६२-०४-०८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-16422 अभिलेखालय सि. नं.: NCA-16422
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.403
- अ. नं.164
- घटना भएको जिल्ला:बाँके
- गाविस:लक्ष्मणपुर
- वार्ड नं.:0
- टोलको नाम:जंगल
- पीडित विवरण
- पीडितको नाम:रामपारस बाहुन
- जन्म मिति:
- साल:2027
- महिना:09
- गते:27
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नरैनापुर
- वार्ड नं.:4
- टोल:नौसाहारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बाहुन
- जात:बाहुन/क्षेत्री
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी एरिया समिति सदस्य
- बाबुको नामलक्ष्मी नारायण बाहुन
- आमाको नाम:कोइली बाहुन
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिट्टु बाहुन
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य प्रतिकार समूह
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-08
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:लक्ष्मणपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाइएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बांके नरैनापुर गाविस-४ निवासी माओवादीका एसिएम ३५ वर्षीय राम पारस वाहुनलाई माओवादीको आरोपमा लक्ष्मणपुर गाविस-९ गंगापुर गाउँमा छोरीलाइ लिन गएको समयमा ०६२ साउन ८ गते विहान ८ बजे प्रतिकार समुहले अपहरण गरी लक्ष्मणपुर गाविस र कट्कुइया गाविसको बीचमा पर्ने नेपाल भारतको वोडर नजिक बन्चरो लाठीले हिर्काइ सोही दिन हत्या गरे। सो दिन प्रतिकार समूहले पाँच जनालाई हत्या गरेका थिए।