2005-07-22 - incident - Kapilvastu district २०६२-०४-०७ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16420 अभिलेखालय सि. नं.: NCA-16420
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1239
- अ. नं.25
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:मोतीपुर
- वार्ड नं.:9
- टोलको नाम:मोर्मी
- पीडित विवरण
- पीडितको नाम:जितबहादुर थारु
- जन्म मिति:
- साल:2039
- महिना:09
- गते:09
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:हथौसा
- वार्ड नं.:5
- टोल:घरमुदिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
- बाबुको नामआइजन थारु
- आमाको नाम:गोलिया थारुनी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मान्ती थारु
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-07
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:मोतीपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लास नपाएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हथौसा गाविस-५ धरधुनिया निवासी एनेकपा माओवादीका एरिया सदस्य २७ वर्षीय जितबहादुर थारुलाई २०६२ साउन ७ गते विहान उनी सहित दुई जनाको भलवार्ड गाविसबाट मोतिपुर तर्फ आउँदै गर्दा मोतिपुर गाविस-९ मोर्मिमा गोरुसिंगेबाट गएको सेनासँग भिडन्त हुँदा सेनाको गोली लागी मृत्यु भयो।