2005-07-22 - incident - Dhanusha district २०६२-०४-०७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16419 अभिलेखालय सि. नं.: NCA-16419

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6870
  • अ. नं.4
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:2
  • टोलको नाम:किरतपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामउदगार कापर
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:05
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:2
  • टोल:कितरपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:2
  • टोल:किरतपुर
  • लिङ्ग:पुरुष
  • थर:कापर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामस्वरुप कापर
  • आमाको नाम:रजियादेवी कापर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलीदेवी कापर
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिर्चैया भारतको । घटना लगतै पठाएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ६ महिनापछि घर फर्कैको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-07
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-२ निवासी ३५ बर्षीय माओवादी कार्यकर्ता रामउदगार कापरलाई ०६२ साउन ७ गते सेनाले घर नजिकबाट गिरफ्तार गर्‍यो। सादा पोसाकमा रहेको सेनाले घर नजिक रहेको खेतमा पानी लगाई फर्किरहेको बेला गिरफ्तार गरी हात बाँधि कुटपिट गर्दै बरमझिया गाविसस्थित चारनाथखोलामा लगी गोली हानी हत्या गर्‍यो। आफन्तले सद्गत गर्न पाएनन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री