2005-07-22 - incident - Dang district २०६२-०४-०७ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-16415 अभिलेखालय सि. नं.: NCA-16415
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.छ
- अ. नं.144
- घटना भएको जिल्ला:दाङ
- गाविस:गोलटाकुरी
- वार्ड नं.:6
- टोलको नाम:कमलखोला
- पीडित विवरण
- पीडितको नाम:उत्तमबहादुर राना
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:01
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:6
- टोल:हुलाके खोला
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दुम्किवास
- वार्ड नं.:6
- टोल:हुलाके खोला
- लिङ्ग:पुरुष
- थर:
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर राना
- आमाको नाम:दिलकुमारी राना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:गोलटाकुरी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल, काठमाडौं
- मिति:2062-04-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दुम्कीवास गाविस स्थित विनयखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुम्कीवास गाविस-६ निवासी जिल्ला दाङ जिल्लामा कार्यरत प्रहरी जवान २४ वर्षीय उत्तमबहादुर रानाको ०६२ साउन ७ गते दाङ जिल्ला गोलटाकुरी गाविस-६ को कमलखोलामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी घटनास्थलमै मृत्यु भएको थियो।