2005-07-20 - incident - Banke district २०६२-०४-०५ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-16401 अभिलेखालय सि. नं.: NCA-16401
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.559
- अ. नं.235
- घटना भएको जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोलको नाम:किरणनाला
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद जैसी
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:7
- टोल:हवल्दारपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:जैसि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल दक्षिणकाली गण बलम्वु
- पद:हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबलु जैसी
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डुलमाया रोका
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-05
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2062-04-06
- चिकित्सकको नाम:Dr. SK Pahari
- सदगत गरिएको स्थान
- बांके मनिकापुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शमसेरगंज गाविस-७ हवलदारपुर घरभई सशस्त्र प्रहरी वल दक्षिण काली गण बलम्बुमा कार्यरत २४ वर्षीय हरिप्रसाद जैसी विदामा घर आएको समयमा ०६२ साउन ५ गते साँझ ५ बजे सीतापुर गाविस गई फर्केर आउँदा बाँके बागेश्वरी गाविस-२ किरणखोला भन्ने स्थानमा आइपुग्दा माओवादीले गाडीबाट ओराली गोली प्रहार गरी घाइते बनाए। उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा लैजादै गर्दा उनको सोही दिन मृत्यु भएको थियो।