2005-07-17 - incident - Siraha district २०६२-०४-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-16396 अभिलेखालय सि. नं.: NCA-16396

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5869
  • अ. नं.57
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अयोध्यानगर
  • वार्ड नं.:4
  • टोलको नाम:कसहा
  • पीडित विवरण
  • पीडितको नाम:विनय महतो
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कर्जन्हा
  • वार्ड नं.:3
  • टोल:वेतहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कर्जन्हा
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनतात्रान्त्रिक तराइ मुक्ति मोर्चा केन्द्रीय सदस्य
  • बाबुको नामजुगेश्वर महतो
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अयोध्यानगर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2062-04-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कर्जन्हा गाविस -३ निवासी जनतान्त्रिक तरार्इ मुक्ति मोर्चाका केन्द्रीय सदस्य २४ वर्षीय सुरज भनिने विनय महतोलाई २०६२ साउन २ गते साँझ माओवादीका कार्यकर्ताहरुले सुराकीको आरोपमा अयोध्यानगर गाविस - ४ को कसहा भन्ने ठाउँमा गोली हानी हत्या गरे। मृतक महतो पूर्व माओवादी कार्यकर्ता भएका र त्यस समयमा उनले माओवादीको सैन्य फाँटको जिम्मेवारी निर्बाह गरेका थिए। मृतक महतोको लासको पोस्टमार्टम लहान अस्पतालमा सम्पन्न गरी कसहामै अन्तिम संस्कार गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री