2005-07-12 - incident - Dang district २०६२-०३-२८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-16373 अभिलेखालय सि. नं.: NCA-16373

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6122
  • अ. नं.195
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • टोलको नाम:वसपार्क
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर महतरा
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:03
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:ढिकपुर
  • वार्ड नं.:8
  • टोल:मगुवार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमरबहादुर महरा
  • आमाको नाम:सावित्रा महरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी महरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-28
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2062-03-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भगुवार ववैदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकपुर गाविस ८ भगुवार निवासी २५ वर्षीय वीरबहादुर महराको ०६२ असार २८ गते साँझ ४ बजे घोराहीको बसपार्कमा तीन जनाको संख्यामा आएका अज्ञात व्यक्तिहरुले समातेर ९ राउन्ड गोली हानी हत्या गरे। मुखमा पट्टी बाधेका साधारण कपडा लगाएका मंगोलियन अनुहारका व्यक्तिहरुले गोली हानेको पीडितले बताएका छन्। गोली हानी तीनै जना भागेर सेवारखोला तीर लागेको बताए। पीडित ट्याक्सीमा कन्डक्टरको काम गर्ने गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री