2005-07-10 - incident - Sarlahi district २०६२-०३-२६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-16368 अभिलेखालय सि. नं.: NCA-16368

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10045
  • अ. नं.148
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:4
  • टोलको नाम:हरिपुर्वा सडक
  • पीडित विवरण
  • पीडितको नाम:रामईश्वर राय यादव
  • जन्म मिति:
  • साल:2034
  • महिना:02
  • गते:07
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामलखन राय
  • आमाको नाम:कलावतीदेवी राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयपतीदेवी राय
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस सोसाइटीबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-26
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हरिपुर्वा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2062-03-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिपुर्वा गाविस-४ का २८ वर्षीय रामईश्वर राय यादवलाई ०६२ असार २६ गते घरमा बसिरहेको अवस्थामा ६/७ जनाको सङ्गठित समूहले घरबाट बाहिर निकाली पूर्व मनहर्वा जाने सडकमा लगी धारिलो हतियार प्रयोग गरि हत्या गरे। पीडित गाउँका सर्वसाधारण निर्दोष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री