2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16350 अभिलेखालय सि. नं.: NCA-16350
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.187
- अ. नं.31
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:कृष्णनगर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:देवबहादुर थापा
- जन्म मिति:
- साल:2049
- महिना:01
- गते:05
- उमेर:13
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:थापाठाना
- वार्ड नं.:1
- टोल:खुम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल मनकामना गण,कृष्णनगर
- पद:सशस्त्र प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर थापा
- आमाको नाम:पार्वती थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी बल केन्द्रिय मुख्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-24
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:2062-03-25
- चिकित्सकको नाम:ए के शर्मा
- सदगत गरिएको स्थान
- शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संयुक्त सुरक्षाफौजको गस्ती टोली कपिलवस्तु जिल्लाको खुरहुरिया गाविस-४ इलाकामा गस्तीमा हिडिरहेको अवस्था माओवादीले थापेको विद्युतिय धराप ०६२ असार २४ गते खुरुहुरिमा गाविस ४ मा विस्फोटन हुँदा पर्वत जिल्ला थापाठाना गाविस-१ निवासी सशस्त्र प्रहरी बल मनकामना गण, कृष्णनगरमा कार्यरत देवबहादुर थापाको घटनास्थलमा मृत्यु भएको थियो। उनका परिवारले क्षर्तिपूर्ति र राहत परिवारले पाएका थिए।