2005-07-08 - incident - Kapilvastu district २०६२-०३-२४ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16349 अभिलेखालय सि. नं.: NCA-16349
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1993
- अ. नं.185
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:6
- टोलको नाम:प्रेमनगर
- पीडित विवरण
- पीडितको नाम:मसुरादेवी पन्थी
- जन्म मिति:
- साल:2013
- महिना:03
- गते:18
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:6
- टोल:प्रेमनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:पन्थी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामफेतुलाल पोखरेल
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लालप्रसाद पन्थी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- शंकरनगर ताल पथ्थरदेहीया
- मिति 2062-03-30
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सम्म नर्फकिएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:खुरुहुरिया
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
- मिति:2062-03-25
- चिकित्सकको नाम:डा अनन्त शर्मा
- सदगत गरिएको स्थान
- सुराईखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुरुहुरीया गाविस-६ निवासी ४९ वर्षीय मथुरादेवी पन्थीको ०६२ असार २४ गते विहान ११ बजे संयुक्त सुरक्षा वेस क्याम्प गणेशपुरको टोली गुगौलीबाट फर्कने क्रममा खुरुहुरीया गाविस-६ मा माओवादीले विधुतीय धराप विस्फोटन गराउँदा सुरक्षाफौजले फाएरिङ्ग गर्दा घरको धारामा पानी भर्दै गरेको अवस्थामा बाँया हातको कुममा गोली लागेकोले घटनास्थलमै मृत्यू भएको थियो।