2005-07-06 - incident - Dhanusha district २०६२-०३-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16343 अभिलेखालय सि. नं.: NCA-16343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6865
  • अ. नं.3
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोलको नाम:ढोलबजार
  • पीडित विवरण
  • पीडितको नाम:हरि प्रसाद यादव
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोल:ढोलबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोल:ढोलबजार
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामअवतार यादव
  • आमाको नाम:फुलियादेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अरुलादेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरको काम गर्नै
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत अहमदाबाद। घटना भएको १५ दिन पछी गएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ६।७ महिना पछि घर फर्केको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-३ निवासी ४५ बर्षीय हरि प्रसाद यादवलाई ०६२ असार २२ गते सेनाले घरबाट गिरफ्तार गर्‍यो। खाजा खाईरहेको बेला सादा पोसाकमा आएका सेनाले गिरफ्तार गरी कुटपिट गर्दै मरणासन्न अवस्थामा ट्रैक्टरमा हाली बरमझिया र लवटोली गाविस स्थित चारनाथ खोलामा लगी गोली हानी हत्या गरे। आफन्तले सद्गत गर्न पाएनन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री