2005-07-06 - incident - Dhanusha district २०६२-०३-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16342 अभिलेखालय सि. नं.: NCA-16342

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6965
  • अ. नं.15
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोलको नाम:ढोलबजार
  • पीडित विवरण
  • पीडितको नाम:कारी साह तेली
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:02
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदुरविल साह तेली
  • आमाको नाम:अनरोगिया देवी साह
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजवतिदेवी साह
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-22
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरमझिया गाविस-६ निवासी ३४ बर्षीय माओवादी कार्यकर्ता कारी साहलाई ०६२ असार २२ गते सेनाले रघुनाथपुर गाविस-३ स्थित ढोलबजार टोलबाट गिरफ्तार गर्‍यो। गाउँ बजार सम्बन्धी विवादको छिनोफानो पंचैति गर्न परसाही बजारबाट चियाखाई ढोलबजार आउँदै गर्दा सिभिल सादा पोसाकमा रहेका सेनाले घेरा हाली गिरफ्तार गरी निर्मम यातना दिदै ट्रेकटरमा हाली बरमझिया र लवटोली गाविस स्थित चारनाथखोलामा लगी गोली हानी हत्या गरे। मृतकको लासको प्रकृति हेर्दा धारिलो हतियारले हात खुट्टा पेट र अनुहारको छाला ताछिएको देखिन्थ्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री