2005-07-06 - incident - Dhanusha district २०६२-०३-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-16344 अभिलेखालय सि. नं.: NCA-16344

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6859
  • अ. नं.2
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोलको नाम:ढोलबजार
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी यादव
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोल:ढोलबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:3
  • टोल:ढोलबजार
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:क्षेत्रिय व्युरो सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबैजनाथ यादव
  • आमाको नाम:खटरादेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेश्मा देवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत अहमदाबाद। एक महिना पछि घर छोडेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ५-६ महिना घर छोडनु परेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-22
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-३ निवासी ४५ बर्षीय माओवादी कार्यकर्ता लक्ष्मी यादवलाई ०६२ असार २२ गते सेनाले घरबाट गिरफ्तार गर्‍यो। घरमा घाँसको कुट्टी काटिरहेको बेला सादा पोसाकमा आएका सेनाले गिरफ्तार गरी कुटपिट गर्दै लछार पछार घिसार्दै मरणासन्न अवस्थामा ट्रेकटरमा हाली बरमझिया र लवटोली गाविस स्थित चारनाथ खोलामा लगी गोली हानी हत्या गरे। मृतकको लास प्रहरीले नै गाडेको भन्ने पीडितपक्षको भनाई रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री