2005-07-02 - incident - Kapilvastu district २०६२-०३-१८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-16327 अभिलेखालय सि. नं.: NCA-16327

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1202
  • अ. नं.3
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:5
  • टोलको नाम:खैरेन्द्रपुर
  • पीडित विवरण
  • पीडितको नाम:बसन्तकुमार बोगटी
  • जन्म मिति:
  • साल:2026
  • महिना:02
  • गते:23
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:4
  • टोल:बागडोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोगटी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गण चनाैटा
  • पद:डिएसपी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामजंगबहादुर बोगटी
  • आमाको नाम:दिलकुमारी बोगटी
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा बोगटी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग आँखा अली अली देख्ने शरीरमा गोलीको छर्रा रहेको
  • उपचार गराएको अस्पतालको नाम
  • तिलगंगा/ अर्मी अस्पताल
  • उपचार मिति 2062-03-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरीरका विभिन्न भागमा गोलीका छर्रा रहेकोले आँखाको कारणले गर्दा शरिरको छर्राहरु निकाल्न नमिल्ने भनाई।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर उमनपा-४ बागडोल निवासी सशस्त्र प्रहरीका डी.एस.पी बसन्तकुमार बोगटी ०६२ असार १८ गते माओवादीले कपिलवस्तु जिल्लाको चनई गाविस-५ खैरन्द्रपुरमा निर्माण गरेको गेटमा राखेको विधुतीय धराप हटाउने लाग्दा विष्फोट भई सख्त घाइते भई दाहिने आँखा गुमेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री