2005-07-01 - incident - Gulmi district २०६२-०३-१७ - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-16324 अभिलेखालय सि. नं.: NCA-16324
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11586
- अ. नं.47
- घटना भएको जिल्ला:गुल्मी
- गाविस:शान्तिपुर
- वार्ड नं.:1
- टोलको नाम:चकचके
- पीडित विवरण
- पीडितको नाम:जीतबहादुर श्रीस
- जन्म मिति:
- साल:2003
- महिना:10
- गते:06
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:विसुखर्क
- वार्ड नं.:5
- टोल:खालिडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रीस
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रस कार्यकर्ता
- बाबुको नामखड्गबहादुर श्रीस
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लालकुमारी श्रीस
- छोराको संख्या:5
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गुल्मी
- गाविस:शान्तिपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गुल्मी
- मिति:2062-03-18
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- रिडी गुल्मी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिशुखर्क गाविस-५ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ५९ वर्षीय जीतबहादुर श्रीसलाई ०६२ असार १७ गते नेकपा माओवादीको एक समूहले शान्तिपुर गाविस-१ चकचके भन्ने ठाउँमा लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।