2005-07-01 - incident - Dhanusha district २०६२-०३-१७ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-16322 अभिलेखालय सि. नं.: NCA-16322
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11410
- अ. नं.186
- घटना भएको जिल्ला:धनुषा
- गाविस:ठाडीझिँझा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण मण्डल
- जन्म मिति:
- साल:2023
- महिना:11
- गते:22
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:माचीझिटकैय्या
- वार्ड नं.:8
- टोल:सरावे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामहरिदेव मण्डल
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उर्वसी देवी मण्डल
- छोराको संख्या:1
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:ठाडीझिँझा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2062-03-18
- चिकित्सकको नाम:डा आर पी यादव
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा प्रहरी द्बारा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माचिझिटकैया गाविस-८ निवासी माओवादी कार्यकर्ता ४० बर्षीय लक्ष्मण मण्डललाई ०६२ असार १७ गते प्रहरीले घरबाट गिरफ्तार गरी ठाडीझिँझा गाविस-७ मा पुर्याई गोली हानी हत्या गरे।