2005-07-01 - incident - Dailekh district २०६२-०३-१७ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-16320 अभिलेखालय सि. नं.: NCA-16320

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३८२
  • पीडितको नाम र थर:कृष्णप्रसाद काइेराला
  • ठेगाना:दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.- ३ बस्ने कष्ृणप्रसादकाइेरालालाई नेकपा (माओवादी) का कार्यकर्ताहरूले अपहरण गरी कटुपिटसमेत गरी घाइते बनाएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:घटनाका सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई नेकपा (माओवादी) का कार्यकर्ताहरूले मिति २०६२/३/१७ गते राति घरमा सुतिरहेको समयमा अपहरण गरी लगी कुटपिट गरेको बुझियो। सशस्त्र द्वन्द्व‍को समयमा युद्धमा संलग्न नभएका व्यक्तिलाई अपहरण तथा कुटपिट गरिएको घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको पाइएकोले निज पीडित कृष्णप्रसाद कोइरालालाई रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री