2005-07-01 - incident - Dailekh district २०६२-०३-१७ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-16321 अभिलेखालय सि. नं.: NCA-16321

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७४
  • पीडितको नाम र थर:हरिलाल ढकाल
  • ठेगाना:दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. - ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४३२, दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.- ३ बस्ने हरिलाल ढकाललाई नेकपा (माओवादी) द्वारा कुटपिट गरिएको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई २०६२/३/१७ गते नेकपा (माओवादी) ले अपहरण गरी शारीरिक यातना र कुटपिट गरेको बुझियो
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:यस कार्यले निजको शान्तिपूर्वक बाँच्न पाउने अधिकार र व्यक्तिगत सुरक्षाको अधिकारको हनन् भएकोले पीडितलाई रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२९१ संरक्षण ४३२ मिति २०६६/११/२५ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री