2005-06-30 - incident - Gulmi district २०६२-०३-१६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-16314 अभिलेखालय सि. नं.: NCA-16314

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३१५
  • पीडितको नाम र थर:जीतबहादुर श्रीस
  • ठेगाना:जि. गुल्मी विशुखर्क गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४१४ पोखरा,जि. गुल्मी विशुखर्क गाविस वडा नं.- ५ बस्ने जीतबहादुर श्रीसलाई नेकपा (माओवादी) का कायर्कतार्हरूले २०६२/३/१६ गते अपहरण गरी कब्जामा लिई ऐ. १७ गते ऐ. जिल्ला शान्तिपुर गाविस- १ मा लगी हत्या गरेकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगमा उजुरी पर्न आएको रहेछ
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:घटनामा संलग्न दोषीलाई मानवअधिकार र मानवीय कानुनको उल्लङ्घन गरेकामेा आवश्यक अनुसन्धान गरी फौजदारी अभियोगमा कारबाही चलाउन र पीडितको परिवारलाई भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन मिति २०६५/११/८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय। साथै जिल्ला प्रशासन कार्यालय लमजुङको प.स. ०६३/६४ च. नं. ३८२ मिति २०६३/५/१८ को पत्रानुसार मृतकका आश्रित परिवारलाई राहत स्वरूप रु. ८४,०००/- उपलब्ध गराएको देखिन्छ भन्ने व्यहोरासमेत उल्लेख गरी पत्राचार गर्ने ठहर्छ भन्ने आयोगको मिति २०६५/११/८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. ३३९ संरक्षण ४१४, पोखरा मिति २०६६/७/१० गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. २४४ मिति २०६६/६/२८ मा राहत तथा पुन:स्थापना इकाइर्लाई आयोगको निर्णय कार्यान्वयन गर्न पठाइएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री