2005-06-30 - incident - Baglung district २०६२-०३-१६ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-16310 अभिलेखालय सि. नं.: NCA-16310

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6085
  • अ. नं.53
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:हटिया
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पुष्कर पुन (इतिहास)
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:10
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:7
  • टोल:कोटगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:पाखापानी
  • वार्ड नं.:7
  • टोल:कोटगाँउ
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
  • बाबुको नामदलप्रसाद पुन
  • आमाको नाम:हमाया पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:हटिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखापानी गाविस-७ कोटगाँउ निवासी पुष्कर पुनको ०६१ असार ३ गते बागलुङ जिल्लाको ताराखोलाबाट सेनाले गिरफ्तार गरी बागलुङ जिल्लाको हटियामा पुयाई उनलाई ०६२ जेठ ३१ गते बागलुङ जिल्लाको ताराखोलाबाट सेनाले गिरफ्तार गरी ०६२ असार १६ गते बागलुङ जिल्लाको हटिया गाविसमा गोलीहानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री