2005-06-28 - incident - Tanahun district २०६२-०३-१४ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-16302 अभिलेखालय सि. नं.: NCA-16302

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७३
  • पीडितको नाम र थर:कीर्तिमान थापा
  • ठेगाना:तनहुँ जिल्ला कोटदरबार गाविस- ४, आपथँाके
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:तनहुँ जिल्ला काटेदरबार गाविस वडा नं.- ४,आँपथोकबस्ने कीतरि्मानथापालाई सुरक्षाकर्मीहरूले मारेकाले आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दै आयोगमा २०६२/३/१४ मा गरेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:जिम्मेवार सुरक्षाकर्मीलाई पत्ता लगाईआवश्यक कारबाही गर्न तथामृतककाआश्रित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/१०/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७२३ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री