2005-06-26 - incident - Bhaktapur district २०६२-०३-१२ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-16297 अभिलेखालय सि. नं.: NCA-16297

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७१
  • पीडितको नाम थर:दीपेन्द्र रायमाझी
  • ठेगाना:काभ्रेपलाञ्चोक जिल्ला पनौती नपा वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.- ३ बस्ने वर्ष २८ को दीपेन्द्र रायमाझीको भक्तपुर जिल्लाको सूर्यवनिायकस्थित सिंहनाथ गणमा मिति २०६२/३/१२ गते बिजुलीको तारको पासो लगाई आत्महत्या गरेको सम्बन्धमा आयोगको आफ्नै स्वविवकेमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:आफ्नो गणभति्र रहको व्यक्तिको पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपर्नेमा गणपतिबाट जमि्मेवारीपूर्ण व्यवहार भएको नदेखिँदा निजलाई कारबाही गर्न तथा सैनिक हिरासतमा सुरक्षा निकायको असावधानीका कारण मृत्यु हुन पुगेको देखिँदा पीडित परिवारको भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्न मिति २०६४/९/२६ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:च.नं. ३०२४ संरक्षण २१३ मिति २०६५/५/१३ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री