2005-06-26 - incident - Bhaktapur district २०६२-०३-१२ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-16296 अभिलेखालय सि. नं.: NCA-16296

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4546
  • अ. नं.12
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:2
  • टोलको नाम:सिंहनाथ गण
  • पीडित विवरण
  • पीडितको नाम:दीपेन्द्र रायमाझी
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:01
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:3
  • टोल:रायगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुलिखेल नपा
  • वार्ड नं.:3
  • टोल:रायगाउँ
  • लिङ्ग:पुरुष
  • थर:रायमाझी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामकृष्णबहादुर रायमाझि
  • आमाको नाम:गंगाकुमारी रायमाझी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2060-06-06
  • पुनस्थापित भएको भए मिति2062-08-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • डरत्रास उस्तै रहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-12
  • समय:00:12:00 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2062-03-13
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती, डा.प्रकाश श्रेष्ठ र प्रविण कँडेल
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पनौती नपा ३ घर भएका असीम भनिने माओवादी कार्यकर्ता दीपेन्द्र रायमाझीको लास २०६२ असार १२ गते भत्तपुर जिल्लाको सूर्यविनायकस्थित सिंहनाथ गणको भरयाङ मुनि मृत अवस्थामा भेटियो। मृतकको घाँटीमा डाम थियो। बिजुलीको तारले झुण्डिएर रायमाझीको मृत्यु भएको बताउँदै सेन्ट्रीमा बसेको सैनिक जवानले तार काटेको बताइयो। बिजुलीको तारको एक टुक्रा घटनास्थलमै पाइएको र अर्को टुक्रा बाहिर फालेको अवस्थामा थियो। मृतकले २०६२ जेठ ८ गते छाउनी ब्यारेकमा आत्मसमर्पण गरेका थिए। परिवारका अनुसार तात्कालिन शाही नेपाली सेनाले चरम यातना दिएर उनको हत्या गरेका थिए। घटनापछि दाजू सुन्दरलाइ समेत सेनाले पटक पटक धम्की दिएकाले लामो समय आफू विस्थापनमा परेको बताए। मृतक रायमाझीलाई माओवादीको आरोपमा २०६१ पुस १८ गते बानेश्वरस्थित कोठाबाट गिरफ्तार गरी जर्वजस्ती व्यारेकमा आत्मसर्मपण गर्न लगाइ २०६२ जेठ ३१ गते हिरासतमा रहेको भनी टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो। जगदल गण छाउनीको सैनिक हिरासतमा रहेका उनलाई घरमा पठाइदिने बाहानामा २०६२ असार ५ गते सिंहनाथ गणमा ल्याइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री