2005-06-25 - incident - Dadeldhura district २०६२-०३-११ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-16290 अभिलेखालय सि. नं.: NCA-16290

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.704
  • अ. नं.6
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:4
  • टोलको नाम:कुमती (कान्तीपुर)
  • पीडित विवरण
  • पीडितको नाम:चेतराज बडायर जैसी
  • जन्म मिति:
  • साल:2020
  • महिना:08
  • गते:17
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:5
  • टोल:सिस्ने
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बडायर जैसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकाशीदत्त बडायर जैसी
  • आमाको नाम:हरीना बडायर जैसी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दा देवी बडायर जैसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-11
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:आलिताल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आलीताल गाविस -४ सिलेढुङ्गा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलिताल गाविस ५ का चेतराज बडायर जैसीको २०६२ असार ११ गते सोही गाविस ३ कुमती (कान्तिपुर) मा यातना दिई हत्या गरेका थिए। २०६२ असार २ गते तत्कालीन माओवादी जिल्ला कमिटी सदस्य हरीलाल थापाले बोलाएको भन्दै खबर दिएपछि पीडित सोही दिन माओवादीको सम्मर्कमा गएका थिए। हत्या पूर्व उनलाई आलिताल गाविस ४ चौडवाण्डोलमा राखिएको थियो। उनी लगायत १० जनालाई माओवादीले एक स्थानिय छिमेकीको हत्याको आरोपमा नियन्त्रणमा लिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री