2005-06-25 - incident - Arghakhanchi district २०६२-०३-११ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-16286 अभिलेखालय सि. नं.: NCA-16286
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1291
- अ. नं.69
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:खन
- वार्ड नं.:9
- टोलको नाम:खनदेउराली
- पीडित विवरण
- पीडितको नाम:हेमराज लुहार
- जन्म मिति:
- साल:2035
- महिना:06
- गते:18
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:7
- टोल:सकुट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लुहार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरखा दल
- पद:अमलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभानीराम लुहार
- आमाको नाम:भानादेवी लुहार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गुड्डीदेवी लुहार
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)1200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:खन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:काठमाण्डौ छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-७ का २७ वर्षीय हेमराज लुहारको २०६२ असार ११ गते अर्घाखाँची जिल्लाको खन गाविस ९ खनदेउराली इलाकामा सेना र माओवादीबिच भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।