2005-06-25 - incident - Arghakhanchi district २०६२-०३-११ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-16285 अभिलेखालय सि. नं.: NCA-16285

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1347
  • अ. नं.15
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:9
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:राम नारायण थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:09
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:5
  • टोल:राजापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिताराम थारु
  • आमाको नाम:भुखली थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कैलासि थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मैनापोखर ५ राजापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मैनापोखर गाविस-५ राजापुरका २४ वर्षीय रामनारायण थारु अर्घाखाँची जिल्लाको खन गाविस-९ देउरालीमा २०६२ असार ११ गते राती माओवादीको जनसेनाको सशस्त्र समूहले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनको पोष्टमार्टम गरी परिवारलाई सदगत गर्न लास बुझाइयो। रामनारायण थारुको लास घरमा ल्याए कब्जा गरी लैजाने र सदगत गर्न नदिने धम्की स्थानीय माओवादी कार्यकर्ताले दिएकाले डर र त्रासको कारण गुलरिया नपाको भाडा घाटमा दाहसंस्कार गरियो। लास घर ल्याउन नपाएका कारण रामनारायणको लास अन्तिम पटक हेर्न पत्नी र आमाले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री