2005-06-25 - incident - Arghakhanchi district २०६२-०३-११ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-16283 अभिलेखालय सि. नं.: NCA-16283

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5274
  • अ. नं.54
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:9
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:वीरेन्द्र यादव
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:10
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:हकुइ
  • वार्ड नं.:9
  • टोल:सीतापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी अर्घाखाँची
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामझिनक यादव
  • आमाको नाम:सत्रादेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगिता यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:खन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2062-03-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुकई गाविस-९ सीतापुर निवासी प्रहरी हवल्दार २६ वर्षीय वीरेन्द्र यादवको ०६२ असार ११ गते अर्घाखाँची जिल्लाको खन प्रहरी चौकीमा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भयो। ड्युटीमा रहेको बेला माओवादीले आक्रमण गरेपछि भिडन्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री