2005-06-24 - incident - Kalikot district २०६२-०३-१० - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16279 अभिलेखालय सि. नं.: NCA-16279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3463
- अ. नं.496
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिली
- पीडित विवरण
- पीडितको नाम:बम बहादुर खड्का
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:05
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:लँयादी विन्द्रासैनी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी जनसेना
- बाबुको नामभरम बहादुर खड्का
- आमाको नाम:नन्दकला खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुक्मा खड्का शिला
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- क्षेत्रिय अस्पताल सुर्खेत
- उपचार मिति 2062-03-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नसामा बुलेट भएकाले सावधान साथ उपचार गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-10
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला ल्याटी विन्द्रासेनी गाविस ६ निवासी माओवादी सेना १९ वर्षीय बम बहादुर खड्का माओवादी सेना र सुरक्षाकर्मी विच ०६२ असार १० गते बर्दिया जिल्लाको मगरागाडी गाविस ८ रम्मापुरमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाया खुट्टा नचल्दा बैशाकीको सहाराले हिड्नु परेको छ।