2005-06-24 - incident - Bardiya district २०६२-०३-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16278 अभिलेखालय सि. नं.: NCA-16278

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७९
  • पीडितको नाम र थर:पृथ्वीराज मल्ल
  • ठेगाना:बर्दिया जिल्ला मगरागदी गाविस वडा नं.- ८, रम्भापुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला मगरागदी गाविस वडा नं.- ८,रम्भापुर निवासी पृथ्वीराज मल्ल दाहेारेोभीडन्तमाघाइते भएको भनिएको घटनासम्बन्धमा मिति २०६२/३/१० गते सुरक्षाफौजरनेकपा (माओवादी) बीच दोहोरो भीडन्त हुँदा आफ्नै घरमा सुतिरहेको अवस्थामा बाँया तिघ्रामा बमको छर्रा लागी घाइते भएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:उपचार गर्दा भएको खर्चसमेत कहीँ कतैबाट प्राप्त नभएको हुँदा निज पृथ्वीराज मल्ललाई क्षतिपूर्ति स्वरूप रु. ५०,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/७ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री