2005-06-24 - incident - Bardiya district २०६२-०३-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16270 अभिलेखालय सि. नं.: NCA-16270

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1384
  • अ. नं.27
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोलको नाम:रम्ममापुर
  • पीडित विवरण
  • पीडितको नाम:झग्गुप्रसाद वली
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:16
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ताराताल
  • वार्ड नं.:2
  • टोल:गाउ नं २
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरम्भापुर सेनाको ब्यारेक
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुपलाल वली
  • आमाको नाम:सुन्तली वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको कुशुम्मा घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ताराताल गाविस-२ गाउँ नं १३ का २२ वर्षीय झग्गुप्रसाद वलीको २०६२ असार १० गते मगरागाडी गाविस-८ रम्मापुरमा रहेको शाही नेपाली सेनाको व्यारेकमा माओवादी जनसेनाले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भयो। पीडित परिवारले वलीको लास तीन दिनपछि मात्र सदगतको लागि प्राप्त गरे। रम्मापुर व्यारेकमा आक्रमण गर्दा माओवादी सेनाको सहायक कमाण्डरको जिम्मेवारी धधवार-८ वेलभारका अजय थारुले गरेका थिए। उनी हाल घर वस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री