2005-06-24 - incident - Bardiya district २०६२-०३-१० - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-16268 अभिलेखालय सि. नं.: NCA-16268
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4421
- अ. नं.567
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- टोलको नाम:रम्मभापुर
- पीडित विवरण
- पीडितको नाम:हस्त बहादुर चदारा
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:15
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:छाप्रे
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:चंदरा
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवदी सेना
- बाबुको नामअर्न बहादुर चंदरा
- आमाको नाम:बेला चंदारा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेलकला ऐडी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाया खुट्टा र बाँया हातको कुम अशक्त
- उपचार गराएको अस्पतालको नाम
- पार्टिको हस्पिटल
- उपचार मिति 2062-03-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमीत औषधी सेवन गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-03-10
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छाप्रे गाविस २ निवासी माओवादी सेना २१ वर्षीय हस्तबहादुर चंदरा माओवादी सेना र सुरक्षाकर्मी बीच ०६२ असार १० गते बर्दिया जिल्लाको रम्मापुरमा भएको दोहोरो भिडन्तमा सेनाको गोली लागि घाइते भए। उनको दाँया खुट्टा अशक्त छ।