2005-06-24 - incident - Bardiya district २०६२-०३-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16266 अभिलेखालय सि. नं.: NCA-16266

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4891
  • अ. नं.637
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजन बुढाक्षेत्री
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:13
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:रूपसा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाक्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
  • बाबुको नामगोछोडे वुढाक्षेत्री
  • आमाको नाम:हैकला वुढाक्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनसरा वुढा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँयाखुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको पन्जावमा
  • उपचार मिति 2062-03-26
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • यो भन्दा बढी उपचार गर्न नसकिने जवाफ पायो।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-10
  • समय:00:00:03 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुप्सा गाविस ५ निवासी माओवादी सेना २४ वर्षीय राजनबहादुर वुढाक्षेत्री माओवादी सेना र नेपाली सेना बीच ०६२ असार १० गते बर्दिया जिल्लाको रम्मापुरमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा पुर्णरुपमा चल्दैन ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री