2005-06-22 - incident - Kavre district २०६२-०३-०८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-16250 अभिलेखालय सि. नं.: NCA-16250

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9762
  • अ. नं.221
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बुढाखानी
  • वार्ड नं.:6
  • टोलको नाम:रातमाटे
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनबहादुर लामा
  • जन्म मिति:
  • साल:2015
  • महिना:07
  • गते:07
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:5
  • टोल:डम्फुडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामराष्टि्य एकता परिषद
  • पद:केन्द्रीय सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्टि्य एकता परिषद, केन्द्रीय सदस्य
  • बाबुको नामस्व. औतार सिं लामा
  • आमाको नाम:स्व. उज्याली डोल्मा तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णिमाया लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)141600
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-08
  • समय:00:04:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बुढाखानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास उत्खनन् नै नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नै परिवारले नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाप्चा छत्रेबाँझ गाविस-५ दाप्चाका अर्जुनबहादुर लामालई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए। पीडितको २०६२ असार ८ गते माओवादी नियन्त्रणमा नै मृत्यु भएको घटना क्रमले देखाउँछ। कृष्ण मावि दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएकोमा स्वागत कार्यक्रममा सरिक भइरहेको अवस्थामा अर्जुनबहादुर लामा अपहरणमा परेका थिए। लामालाई अपहरणपछि हत्या गरेको भन्दै २०६४ असार २१ गते मृतककी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालयमा दोषीहरूको किटान गरी दिएको जाहेरी दरखास्त प्रहरीले लिन अस्वीकार गरेपछि प्रहरी प्रशासनलाई अपराधको सूचना दर्ता गर भनेर सर्वोच्च अदालतले भन्नुपर्ने अवस्था देखियो। जिल्ला प्रहरी कार्यालय काभ्रेले कर्तव्य ज्यान शिर्षकमा २०६५ साउन २७ गते यो मुद्दा दर्ता गरेको छ।
  • घर्तीछाप घटनामा सरकारी सेनाको मोर्टार प्रहारमा परी मरेको भनी घटनाको जिम्मेवारी लिनबाट माओवादीले उम्कने प्रयास गरेको देखिन्छ। प्रहरीले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका प्रहरी इकाइहरुलाई आरोपितहरुलाई पक्राउ गरी पठाउने भनी २०६५ असोज १९ गते परिपत्र गरेको छ। काभ्रेको फेक्सिङटार प्रहरी कार्यालयलाई लास रहेको स्थान खुलाइ पठाउने भनी जिल्ला प्रहरीले लेखेको पत्रका सम्वन्धमा स्थान फेला नपरेको भनी उत्तर पठाएको छ। तर मानवअधिकार आयोगको टोलीले लास रहेको स्थान पहिचान गरी उत स्थानको सुरक्षाका लागि स्थानिय प्रहरी कार्यालयलाई पत्र दिएको थियो।
  • प्रहरीका अनुसार आफ्ना माताहतका इकाइहरूमा २०६६ पुस २ गते खोजतलासका लागि पत्राचार गरिएको छ। मानव अधिकार आयोगले घटनालाइ फौजदारी अभियोगमा दर्ता गरेर दोषीहरूको पहिचान गरी कार्वाही चलाउनुपर्ने निर्णय दिएको छ। रेडक्रसको अन्तर्राष्टि्य समिति (आइसिआरसि) ले लामालार्इ बेपत्ताको सूचीमा राखेको छ। घटनाको विषयमा इन्सेक प्रतिनिधिद्वारा अध्ययन भइरहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री