2005-06-22 - incident - Bhojpur district २०६२-०३-०८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16231 अभिलेखालय सि. नं.: NCA-16231

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6911
  • अ. नं.52
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:4
  • टोलको नाम:पाँचधारे
  • पीडित विवरण
  • पीडितको नाम:रमा खड्का
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:आङतेप
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना सदस्य
  • बाबुको नामकृष्णवहादुर खड्का
  • आमाको नाम:पवित्रा खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-03-08
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:लेखर्क
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै गाडिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आम्तेक गाविस-८ निवासी माओवादी सेनाकी सदस्य रमा खड्काको खोटाङको सदरमुकामबाट दिक्तेलस्थित सरकारी सुरक्षाफौजमाथि आक्रमण गरि भागेका माओवादीलाई घेराबन्दी गर्न भोजपुर सदरमुकाम गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीसँग ०६२ असार ८ गते लेखर्क गाविस-४ पाँचधारेमा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको लागी घटनास्थमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री